अर्नव गोस्वामीलाई पक्राउ गर्न ३ दिन अगाडि नै सूचना दिन अदालतको आदेश
काठमाडौँ । भारतीय पत्रकार अर्नव गोस्वामीलाई पक्राउ गर्नुपरे तीन दिन पहिला सूचना दिन भारतको मुम्बई उच्च अदालतले आदेश दिएको छ । टीआरपी घोटालाको मुद्दामा सुनुवाइको क्रममा अदालतले प्रहरीलाई यस्तो आदेश...