राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीबीच शिष्टाचार भेटवार्ता भएको छ । त्यसअवसरमा नेपाल-पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे...