अर्लि इलेक्शनको सम्भावना छैन : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्। आज (आइतबार) संसद् भवन बाहिर सञ्चारकर्मीसँग बोल्दै वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने...