बनटारको चेपाङ बस्तीमा खानेपानी आयोजना अलपत्र
गोरखा । जिल्लाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८/७९ देखि आयोजनाको...