१८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र
उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको...