अलिबाबाको एआईले डीपसीकलाई पनि पछि पारेको दाबी
काठमाडौँ। चिनियाँ टेक कम्पनी अलिबाबाले बुधबार आर्टिफिसियल एन्टेलिजेन्स् (एआई)को नयाँ भर्सन सार्वजनिक गरेको छ । चिनियाँ नयाँ वर्षको अवसर पारेर अलिबाबाले ‘क्वेन २.५’ भर्सन सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्...