नेवानिका समस्या समाधान गर्न कार्यकारी अध्यक्ष अधिकारीलाई एक महिने अल्टिमेटम
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेवानि) का समस्या समाधान गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक महिने ‘अल्टिमेटम’ दिएको बताएका छन् । प्रतिनिधि सभाको...