अल्ट्रासाउन्डबारे नेपाल मेडिकल काउन्सिलको तीन बुँदे निर्देशन
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रूपमा अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको भन्दै सो कार्य बन्द गर्न तीन बुँदे निर्देशन जारी गरेको छ ।...