स्नातकोत्तरमा निजी मेडिकल कलेजको सिट घटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । स्नातकोत्तर तहमा निजी मेडिकल कलेजको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगले निजी मेडिकल कलेजले सरकारी मेडिकल...