नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौँ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएको थियो । बोर्डले स्टक एक्सचेन्जसहित स्टक ब्रोकरको...