राष्ट्रिय सभा निर्वाचनमा ११५ वटा जातजातिले अल्पसङ्ख्यक तर्फबाट उम्मेदवारी दिन पाउने
काठमाडौँ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा अल्पसङ्ख्यक समूहतर्फ ११५ जातजातिले निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिन पाउने भएका छन् । गृह मन्त्रालयले राष्ट्रिय सभा...