अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना सङ्क्रमित
ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज काेरोना सङ्क्रमित भएका छन् । कोरोनाको खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति फर्नान्डेजले...