१६ फाल्गुन २०८१, शुक्रबार
एडीबी प्रमुख अर्थशास्त्री पार्कले गरे नेपालको प्रशंसा
काठमाडौँ । नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (एडीबी) का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण...