सोमालियामा यो वर्ष आतङ्ककारी हमलामा ६१३ जनाको मृत्यु
काठमाडौँ । सोमालियामा यो वर्ष जनवरीदेखि अहिलेसम्म भएका आतङ्ककारी हमलामा कम्तीमा ६१३ जनाको मृत्यु भएको छ। मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कका अनुसार सोमालियामा अल-शबाब समूहले गरेको यी...