बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद
काठमाडौँ । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति भएको छ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको...