पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नी बनिन् मुख्यसचिव
काठमाडौँ । भारतको केरल राज्यमा एउटा अनौठो संयोग देखिएको छ । पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नीले मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छिन् । राज्य सरकारका मुख्यसचिव डा. वी. भेणुले पत्नी शारदा मुरलीधरनलाई...