योजना आयोग सङ्घको नभई राष्ट्रको आयोग बन्नु पर्नेमा सचिवहरूको जोड
काठमाडौँ । सचिवहरूले राष्ट्रिय योजना आयोग सङ्घको नभई राष्ट्रको आयोग बन्नु पर्नेमा जोड दिएका छन् । १६ औँ आवधिक योजनाको अवधारण पत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले सुरु गरेको छलफलका...