मिटर ब्याज पीडित वार्ता टोली संयोजकसहित २० जना बालुवाटारबाट पक्राउ
काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष एवं वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई...