प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आज बिहीबार को बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको...