सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक रहेको बताएका छन्। शनिबार बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको...