अवहेलना मुद्दा लाग्नै नसक्ने र खारेज हुनुपर्ने दाबी गर्दै बार अध्यक्षले बुझाए लिखित जवाफ (पूर्णपाठ)
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । आइतबार बार अध्यक्षको हैसियतमा उनले लिखित जवाफ पेस...