जर्मनीमा मन्त्री पाण्डेलाई उत्कृष्ट पर्यटन मन्त्री अवार्ड प्रदान
काठमाडौँ। जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटन मन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ। बर्लिनमा प्यासिफिक एरिया...