पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ। उनी विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ।...