भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल
काठमाडौँ । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत...