विष्णुमती करिडोर आसपासका अवैध संरचनामा चल्यो टोखा नगरपालिकाको डोजर
काठमाडौँ । टोखा नगरपालिकाले वडा नम्बर ३ विष्णुमती करिडोर आसपासमा रहेका अवैध संरचना हटाएको छ । नगरपालिकाले सोमबारदेखि सामुदायिक सेवा केन्द्रमा सार्वजनिक जग्गाहरूमा निर्माण गरी सञ्चालनमा रहेका टहरा तथा पसलहरू...