मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर
काठमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरू हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए ।...