अवैध सुनसहित न्यूरोडबाट २ भारतीय नागरिक पक्राउ
काठमाडौँ। अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको पश्चिम बंगाल कलकत्ता, पश्चिम मेदिनीपुर घर भएका ३५ वर्षीय प्रशान्तिज बेरा र पश्चिम बंगालकै मेदानपुर...