अव्यवस्थित बसोबासीका नाममा सार्वजनिक जग्गा सुम्पने दाउ, कानुन संशोधनको तयारी
काठमाडौँ । भूमिहीन दलित तथा सुकुम्वासीका नाममा सरकारी जग्गा सस्तोमा सुम्पने खेल पुनः शुरु भएको छ । सुकुम्वासी र दलितको भन्दा अव्यवस्थित बसोबासीको चार गुणा बढी आवेदन परेको छ ।...