‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त पालिकाको स्वास्थ्य शाखा प्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका...