सांसद राईको गुनासो : म शिक्षामन्त्री हुँदा कर्मचारी सरुवाले पीडित भएँ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा कर्मचारी सरुवाबाट पीडित भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार...