खड्का पुम्से दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति
काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन्। विश्व तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई बिहीबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ। तेस्रो...