आन्दोलनले उग्ररूप लिएपछि प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो...