यूरोकप-२०२४ : अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की क्वाटरफाइनलमा
काठमाडौँ । यूरोकप-२०२४ मा अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो कपमा टर्की १६ वर्षपछि क्वाटरफाइनलमा पुगेको हो । लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार...