डेल्ट भेरियन्टको कोरोना फैलिने खतराका कारण अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
क्यानबेरा । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको...