रोजगारसहित विकास निर्माणमा महिला सहभागिता वृद्धि गर्दै प्रधानमन्त्री रोजगार
स्याङ्जा। प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको छ । कार्यक्रम मार्फत हुने विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजना, भवन निर्माणमा महिलाको सहभागिता...