आफ्नै कलेज र स्थानीय भाषामै पाठ्यक्रम चलाउने भक्तपुर नगरपालिका
भक्तपुर । शिक्षा, स्वास्थ्य र सम्पदालगायत विषयलाई मुख्य प्राथमिकता राखेर अघि बढिरहेको भक्तपुर नगरपालिकाले ल्याएका केही कार्यक्रमहरू निकै अनुकरणीय छन् । नगरपालिकाले आफ्नै लगानीमा कलेज सञ्चालन गर्नेदेखि विद्यालयमा स्थानीय भाषामै...