त्रिविको इन्जिनियरिङ संस्थान र अनेरास्ववियुबीच मूल्यवृद्धि फिर्ता लिने सहमति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएको छ । अनेरास्ववियु र संस्थानका पदाधिकारीबीच हाल वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । त्यस्तै, इन्जिनियरिङ...