टिकट नपाएपछि हरिबोलले बुझाए पेरिसडाँडा र खुमलटारमा असहमति पत्र
काठमाडौँ । प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् । माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल...