गायक राजेश ढकालको मौलिक घाँसे भाका ‘असार १५’ सार्वजनिक
काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा...