गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र...