विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध क्विंटन डिकॉकले बनाए शतक
काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले शतक पुरा गरेका छन्। भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा अहिले २ः१५ बाट सुरु भएको यो...