प्रतिनिधि सभाको शून्य समय: सांसदहरूद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उनले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी...