विपद् प्रभावितका लागि ‘अस्थायी आवास अनुदान मापदण्ड’ स्वीकृत हुने चरणमा छ : गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि तयार गरेको अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् । उनले सो मापदण्ड बिहीबारै...