अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ । सरकारले अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सहरी विकास मन्त्रालयअन्तर्गत...