सूर्यविनायकमा अस्थायी संरचना धमाधम भत्काइँदै
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरू हटाउन थालिएका छन्। नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरू डोजर लगाएर भत्काउन सुरु...