एमाले पार्टी कार्यालयको निर्माण कार्य रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले विवादित व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।...