माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय
माले । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । सन् २०१५...