स्वास्थ्यका अहेव चौथोदेखि अधिकृत सातौँसम्मका गरी २९ अधिकारीको सरुवा (सूचीसहित)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्रशासनलाई प्राप्त विवरण अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या क्षेत्रका चौथो स्तरदेखि सातौँ तहसम्मका २९ जना कर्मचारीहरूको...