ठूलो आँधीबेरी, हिमवर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्हरूले पूर्वका लाखौँ मानिसहरूले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात...