आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका-२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ । यसअघि पालुङटार नगरपालिकाको मातहातमा रही सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री...